काठमाडौं।साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ४.४९ अंकले घटेको छ । यससँगै सेसन अवधिमा सूचक २६८३.७७ अंकको विन्दुमा आएको छ ।
यस सेसनमा ४ करोड ८२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ३७ कम्पनीको ८३ हजार ९९३ कित्ता सेयर कारोबार भएको हो ।




.gif)



