images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • मंगलबार ०.१४ अंकले घट्यो नेप्से, ...

मंगलबार ०.१४ अंकले घट्यो नेप्से, ६ अर्ब ५७ करोडको कारोबार

मंगलबार ०.१४ अंकले घट्यो नेप्से, ६ अर्ब ५७ करोडको कारोबार

images
images
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • काठमाडौं। साताको तेश्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ०.१४ अंकले बढेर २६८३.८६ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३०४ कम्पनीको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड माथिको सेयर कारोबार भएको छ  ।

    images
    images

    आज बुटवल पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.२१ प्रतिशतका दरले कमाएका हुन् । यसैगरी पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ५.९६ प्रतिशतका दरले कमाए । आज सर्वाधिक गुमाउनेमा रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

    यस दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। यस कम्पनकिो ५१ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा बुटवल पावरको ४१ करोड ६९ लाख रुपैयाँ र तेस्रोमा गार्डियन माइक्रो लाइफको ४१ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend