images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • हिमालयन बैंकले असार ३२ गतेदेखि एफपीओ...

हिमालयन बैंकले असार ३२ गतेदेखि एफपीओ निष्कासन गर्ने

हिमालयन बैंकले असार ३२ गतेदेखि एफपीओ निष्कासन गर्ने

images
images
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • काठमाडौं । हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ । यस बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्न लागेको हो । जसअनुसार बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ जारी गर्न छ । बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०ः३० कायम गर्न एफपीओ जारी गर्न लागेको हो । 

    images
    images

    यस एफपीओमा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटल लिमिटेडले गर्नेछ । एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । एफपीओ निष्कासन अवधि छिटोमा साउन ४ गते तोकिएको छ । यस समयमा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि असार १४ गतेसम्म लम्बिनेछ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend