images

२०८३ आश्विन १८ गते

images
images
images

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर लिलामी बिक्रीमा

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर लिलामी बिक्रीमा

images
images
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५३ हजार कित्ता संस्थापक सेयर लिलाम प्रक्रियाद्वारा बिक्रीमा राखेको छ।कम्पनीले उक्त सेयर विद्यमान संस्थापक सेयरधनी लगायत सर्वसाधारण समेत सबैले खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। यद्यपि संस्थापक सेयरधनीलाई प्राथमिकता दिइने बताएको छ।कम्पनीले

    images
    images

    शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम ४३५ रुपैयाँ निर्धारण गरेको छ। यसमा आवेदन दिंदा कम्तीमा १ हजार कित्ताका लागि र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ता खरीद गर्न सकिने व्यवस्था गरिएको छ।यसमा शि

    लबन्दी बोलपत्र आज असार २४ गतेदेखि असार ३० गतेसम्म पेस गर्न सकिनेछ। यस्तो बोलपत्र काठमाडौंको लाजिम्पाटस्थित एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा पाइनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend