images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • आरविवि मर्चेन्ट बैंकिङ रावा खोला हाईड्रोको...

आरविवि मर्चेन्ट बैंकिङ रावा खोला हाईड्रोको आईपीओको बिक्री प्रबन्धकमा

आरविवि मर्चेन्ट बैंकिङ रावा खोला हाईड्रोको आईपीओको बिक्री प्रबन्धकमा

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं । खोटाङ्ग जिल्लामा निर्माणधीन ४ मेगावाट् क्षमताको लोवर मिड रावा खोला हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले १० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर जारी गर्ने भएको छ ।

    images
    images

    कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरका १० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्नको आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

    सो सम्झौता-पत्रमा हाईड्रोपावर प्रोजेक्ट लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष शम्भु प्रसाद घिमिरे र मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलूले हस्ताक्षर गरे । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend