images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • सविना मास्के प्रधान अपर तामाकोशी हाइड्रोपावरको...

सविना मास्के प्रधान अपर तामाकोशी हाइड्रोपावरको सञ्चालकमा नियुक्त

सविना मास्के प्रधान अपर तामाकोशी हाइड्रोपावरको सञ्चालकमा नियुक्त

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं।   अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सञ्चालकमा सविना मास्के प्रधान नियुक्त भएकी छिन्। कम्पनी सञ्चालक समितिको असार १५ गते बसेको बैठकले मास्केलाई सञ्चालकमा नियुक्त गरेको हो ।

    images
    images

    मास्के नेपाल दुरसञ्चार प्राधिकरण प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेकी छिन् । हाइड्रोपावरमा उनको जिम्मेवारी असार १५ गतेबाट नै सुरु भएको कम्पनीले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend