images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • साउन २९ गते अभियान लघुवित्तको लकइन...

साउन २९ गते अभियान लघुवित्तको लकइन अवधि सकिने

साउन २९ गते अभियान लघुवित्तको लकइन अवधि सकिने

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं । अभियान लघुवित्तको लकइन साउन २९ गते सकिने भएको छ । लघुवित्तको संस्थापक सेयरधनी तथा कर्मचारीको नाममा रहेको सेयर ३० गतेदेखि दोस्रो बजारमा खरिदबिक्री गर्न मिल्ने भएको हो ।

    images
    images

    अभियान लघुवित्त वित्तीय संस्थामा संस्थापक सेयरधनीको १५ लाख २५ हजार कित्ता सेयर रहेको छ । यसैगरी कर्मचारीको नाममा १२ हजार ५ सय कित्ता सेयर छ ।

    अभियानको आईपीओ २०७९ साउन १८ देखि २२ गतेसम्म आवेदन खुला भई ३० गते बाँडफाँड गरिएको थियो । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार सो मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीको सेयरलाई लकइनमा राखिएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend