images

२०८३ आश्विन १६ गते

images
images
images

प्रधानमन्त्रीले बेलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बेलाए मन्त्रिपरिषद् बैठक

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। 

    images
    images

    सोमबार साँझ सरकारी निवास बालुवाटारमा बस्नेगरि मन्त्रिपरिषद् बैठक आह्वान भएको ओलीले सचिवालयले जनाएको छ। 

    यसअघि प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जानुभन्दा अघिल्लो दिन (असार १३ गते) मन्त्रिपरिषद् बैठक बसेको थियो। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend