images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ४.२६ अंकले बढ्यो...

प्रि ओपन सेसनमा ४.२६ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ४.२६ अंकले बढ्यो नेप्से

images
images
आइतवार, आषाढ २२ २०८२
आइतवार, आषाढ २२ २०८२
  • काठमाडौं।  साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ४.२६ अंकले बढेको छ । यससँगै सेसन अवधिमा सूचक २७०८.२३ अंकको विन्दुमा आएको छ । 

    images
    images

    यस सेसनमा १ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ४८ कम्पनीको ३५ हजार २७४ कित्ता सेयर कारोबार भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend