images

२०८३ आश्विन २० गते

images
images
images

बजारमा गाजरको भाउ घट्यो

बजारमा गाजरको भाउ घट्यो

images
images
शुक्रवार, आषाढ २० २०८२
शुक्रवार, आषाढ २० २०८२
  • काठमाडौं । बजारमा गाजरको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार गाजरको भाउ घटेको देखाएको हो ।

    images
    images

    शुक्रबार लोकल गाजर प्रतिकिलो ५६ रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य बिहीबारको तुलनामा १९ रुपैयाँ बढी हो । बिहीबार गाजर प्रतिकिलो ७५ रुपैयाँमा किनबेच भएको थियो ।

    जेठको पहिलो सातादेखि गाजरको भाउ क्रमिक रूपमा बढ्न थालेको देखिन्छ । ९ जेठमा प्रतिकिलो न्यूनतम २० रुपैयाँ र अधिकतम ३० रुपैयाँमा कारोबार भएको गाजर ११ जेठमा प्रतिकिलो न्यूनतम ४० देखि अधिकतम ५० रुपैयाँमा कारोबार भएको थियो ।असार पहिलो साता फेरि गाजरको भाउ ह्वात्तै बढेर ६५ देखि ७५ रुपैयाँ पुगेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend