images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • रामजी गौतम बेष्ट फाइनान्सका अध्यक्षमा ...

रामजी गौतम बेष्ट फाइनान्सका अध्यक्षमा निर्वाचित

रामजी गौतम बेष्ट फाइनान्सका अध्यक्षमा निर्वाचित

images
images
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • काठमाडौ । बेष्ट फाइनान्सले नयाँ सञ्चालकहरु चयन गेरेको छ ।बुधबार सम्पन्न कम्पनीको २८ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको हो । सो समितिमा संस्थापक सेयरधनीको तर्फबाट प्रा. डा. रामजी गौतम, सुशिला खनाल र रामचन्द्र देवकोटा निर्विधरोध निर्वाचित भएका छन् । त्यस्तै सर्वसाधरण समूहबाट खिमलाल पौडेल, विष्णु प्रसाद ज्ञवाली, रामलाल श्रेष्ठ तथा स्वतन्त्र सञ्चालबाट बौधराज अर्याल चयन भएका छन् ।

    images
    images

    साधारणले सभाले नयाँ सञ्चालक समिति चयन गरसँगै बिहिबार बिहान बसेको सञ्चालक समिति बैठकले रामजी गौतमलाई सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी दिएको छ ।यसअघि कम्पनीको सञ्चालक समितिको अध्यक्ष खिमलाल पौडेल थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend