images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • विकास हाइड्रोको आइपिओमा पहिलो दिनमै मागभन्दा...

विकास हाइड्रोको आइपिओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

विकास हाइड्रोको आइपिओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

images
images
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • काठमाडौँः विकास हाइड्रोपावर लिमिटेडको आइपिओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । बुधबार साँझ सम्ममा ५९ लाख ५९ हजार ६७०  कित्ताका लागि आवेदन परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

    images
    images

    कम्पनीले बुधबार देखि २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । पहिलो दिनमै ४ लाख ८४ हजार ११९ जना सर्वसाधारणले आवेदन दिएका हुन् ।

    सर्वसाधारणलाई जारी भएको आइपीओको बिक्री असार २२ गते बन्द हुनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend