images

२०८३ आश्विन १७ गते

images
images
images

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौं । प्राइम कमर्सियल बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि संस्थापक सेयर बिक्रीमा राखेको छ ।बैंकको संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्री खुला गरेको हो । 

    images
    images

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्रमा बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्नेछन् । 

    तोकिएको समयावधि भित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नआएमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend