images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • दरमखोला हाइड्रो इनर्जीको आईपीओमा मागभन्दा बढी...

दरमखोला हाइड्रो इनर्जीको आईपीओमा मागभन्दा बढी आवेदन

दरमखोला हाइड्रो इनर्जीको आईपीओमा मागभन्दा बढी आवेदन

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौं ।  दरमखोला हाइड्रो इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आईपीओमा मागभन्दा ४.०२ गुणा बढी आवेदन परेको छ । सीडीएसका अनुसार असार १८ गते बिहान ५ः०६ बजेसम्म ५८ हजार ७९७ जनाले ११ लाख ७५ हजार २० कित्ताका लागि आवेदन दिएका छन् । यसमा कुल ११ करोड ७५ लाख २ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।  

    images
    images

    दरमखोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ९१ हजार १५० कित्ता सेयर बिक्री खुला गरेको हो । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा असार २३ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । कम्पनीको आईपिओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend