images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ७.४९ अंकले बढ्यो...

प्रि ओपन सेसनमा ७.४९ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ७.४९ अंकले बढ्यो नेप्से

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौं। साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ७.४९ अंकले बढेको छ । यससँगै सेसन अवधिमा सूचक २६६७.८९ अंकको विन्दुमा आएको छ । 

    images
    images

    यस सेसनमा १ करोड ११ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ५७ कम्पनीको १४ हजार ८४९ कित्ता सेयर कारोबार भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend