images

२०८३ आश्विन १८ गते

images
images
images

बेष्ट फाइनान्सको वार्षिक साधारणसभा आज बस्दै

बेष्ट फाइनान्सको वार्षिक साधारणसभा आज बस्दै

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौं। बेष्ट फाइनान्सको वार्षिक साधारण सभा आज बुधबार बस्दैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । 

    images
    images

    सभामा अन्य कम्पनीसँग गाभ्ने, गाभिने अथवा प्राप्तिसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव राखिनेछ । यस्तै, आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।  

    सभा प्रायोजनका लागि कम्पनीले जेठ २५ गते बुक क्लोज गरिसकेको छ । यसर्थ जेठ २४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend