images

२०८३ आश्विन २७ गते

images
images
images

मंगलवार नेप्से उच्च अंकले बढ्यो

मंगलवार नेप्से उच्च अंकले बढ्यो

images
images
मंगलवार, आषाढ १७ २०८२
मंगलवार, आषाढ १७ २०८२
  • काठमाडौंः १६ असार, मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३१.४४ अंकले बढेर २,६६२ बिन्दुमा कायम भएको छ ।

    images
    images

    शेयर बजारमा २१७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ। यसदिन ७ अर्ब ३  करोडको कारोबार भएको हो ।

    उच्च अंकले बढेको शेयर बजारमा सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.८७ प्रतिशतका दरले बढेको छ ।

    images
    images

    त्यस्तै, युनिलिभर नेपालका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य २.१३ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend