images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक १.५...

प्रि ओपन सेसनमा नेप्से परिसूचक १.५ अंक बढेर बन्द

प्रि ओपन सेसनमा नेप्से परिसूचक १.५ अंक बढेर बन्द

images
images
मंगलवार, आषाढ १७ २०८२
मंगलवार, आषाढ १७ २०८२
  • काठमाडौँः आज मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेर बन्द भएको छ।

    images
    images

    अघिल्लो कारोबार दिन अर्थात सोमबार ९.१९ अंक बढेर २६३१.४८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५७ अंक बढेर २६३३.०५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४२ अंक बढेको छ।

    मंगलबार प्रि ओपन सेसनमा ३६ स्टकको ६१ पटकको कारोबारमा २५ लाख ८४ हजार ८७९ रुपैयाँ ६० पैसा बराबरको ४ हजार ५३६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी एक स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend