images

२०८३ आश्विन १८ गते

images
images
images

सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

images
images
बिहिवार, आषाढ १२ २०८२
बिहिवार, आषाढ १२ २०८२
  • काठमाडौँः नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । लगातार दुई दिन सम्म घटेको सुनको मूल्यमा आज तोलामा तीन सय रुपैयाँको वृद्धि आएको हो ।

    images
    images

    प्रतितोला ३ सय रुपैयाँको वृद्धि आएको सुनको मूल्य आज तोलामा १ लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन तोलामा १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तैगरी आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ ।  अघिल्लो दिन प्रतितोला २ हजार १४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज प्रतितोला २ हजार १ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend