images

२०८३ आश्विन २० गते

images
images
images
  • स्वास्थ्य
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जनाको...

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जनाको आवेदन

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जनाको आवेदन

images
images
बुधवार, आषाढ ११ २०८२
बुधवार, आषाढ ११ २०८२
  • काठमाडौंः पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जनाको आवेदन परेको छ। 

    images
    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत रहेको सिफारिस समितिको सचिवालयमा मंगलबार ५ बजेसम्म १० जनाको आवेदन परेको हो।

    गत बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको थियो। कर्णाली, बीपी कोइराला, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको हो। 
    यी हुन् पाटनमा आवेदन दिनेहरु

    images
    images

    १. डा श्रीजना श्रेष्ठ
    २. प्राडा प्रहलाद कार्की
    ३. प्राडा संगीता भण्डारी
    ४. प्राडा गेहनाथ बराल
    ५. प्राडा बुद्धिप्रसाद पौडेल
    ६. प्राडा विष्णु प्रसाद शर्मा
    ७. प्राडा पन कुमार शर्मा
    ८. डा दीपक थापा मगर
    ९. डा दिपेन्द्र रमण सिंह
    १०.डा लक्ष्मी नारायण सिंह

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend