images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • नेप्से परिसूचक प्रि ओपनमा झिनो अंकले...

नेप्से परिसूचक प्रि ओपनमा झिनो अंकले बढ्यो।

नेप्से परिसूचक प्रि ओपनमा झिनो अंकले बढ्यो।

images
images
बुधवार, आषाढ ११ २०८२
बुधवार, आषाढ ११ २०८२
  • काठमाडौँः बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेर बन्द भएको छ।
    अघिल्लो कारोबार दिन अर्थात मंगलबार ०.२२ अंक घटेर २६००.५३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५६ अंक बढेर २६०१.१० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०५ अंक बढेको छ।

    images
    images

    बुधबार प्रि ओपन सेसनमा २९ स्टकको ५२ पटकको कारोबारमा ५६ लाख ६ हजार ९१६ रुपैयाँ ५० पैसा बराबरको १५ हजार ८८ कित्ता शेयर खरिदबिक्री भएको छ। जस मध्ये १८ स्टकको मूल्य बढेको छ भने ११ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend