images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • बुटवल पावर कम्पनी सहित सर्वाधिक कारोबार...

बुटवल पावर कम्पनी सहित सर्वाधिक कारोबार हुने कम्पनी

बुटवल पावर कम्पनी सहित सर्वाधिक कारोबार हुने कम्पनी

images
images
मंगलवार, आषाढ १० २०८२
मंगलवार, आषाढ १० २०८२
  • काठमाडौंः आज सेयर बजारमा सामान्य सुधार आएको छ । उक्त दिन बजार १.०८ अंकले बढेर २६०१.८४ को विन्दुमा कायम भएको छ।

    images
    images

    आज सबैभन्दा बढी बुटवल पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २७ करोड ६५ लाख ९० हजार रुपैया बराबरको कारोबार भएको छ ।

    त्यस्तै, कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको राधी विद्युत कम्पनीले २३ करोड ९६ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

    images
    images

    आज हिमालयन पावर पार्टनरको २३ करोड ८५ लाख ९७ हजार रुपैंया, एनआरएन इन्फ्रास्ट्रक्चरको २३ करोड ७८ हजार रुपैयाँ, ङादी ग्रुप पावरको २१ करोड ४५ लाख ४३ हजार रुपैयाँको कारोबार भएको हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend