images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • नेप्से उकालो लाग्दा १२३ कम्पनीको शेयर...

नेप्से उकालो लाग्दा १२३ कम्पनीको शेयर घट्यो

नेप्से उकालो लाग्दा १२३ कम्पनीको शेयर घट्यो

images
images
सोमवार, आषाढ ९ २०८२
सोमवार, आषाढ ९ २०८२
  • काठमाडौंः सोमवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ४.७८ अंकले घटेर २,६०० बिन्दुमा कायम भएको छ ।

    images
    images

    शेयर बजारमा १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ६ अर्ब ४७ करोडको कारोबार भएको हो ।

    सामान्य अंकले बढेको शेयर बजारमा जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले बढेको छ ।

    images
    images

    त्यस्तै, गुराँस लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend