images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • शेयर बजारको ओरालो यात्रा जारी, सूचकांक...

शेयर बजारको ओरालो यात्रा जारी, सूचकांक फेरि २६०० मुनि

शेयर बजारको ओरालो यात्रा जारी, सूचकांक फेरि २६०० मुनि

images
images
आइतवार, आषाढ ८ २०८२
आइतवार, आषाढ ८ २०८२
  • काठमाडौंः आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ३२.१६ अंकले घटेर २,५९६ बिन्दुमा कायम भएको छ ।

    images
    images

    शेयर बजारमा २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब १४ करोडको कारोबार भएको हो ।

    दोहोरो अंकले घटेको शेयर बजारमा जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले बढेको छ ।

    images
    images

    त्यस्तै, पियोर इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend