images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन अपडेटः सामान्य अंक...

प्रि ओपन सेसन अपडेटः सामान्य अंक घट्यो नेप्से

प्रि ओपन सेसन अपडेटः सामान्य अंक घट्यो नेप्से

images
images
आइतवार, आषाढ ८ २०८२
आइतवार, आषाढ ८ २०८२
  • काठमाडौँः आइतबार पहिलो कारोबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

    images
    images

    अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २४.७६ अंक घटेर २६२८.९१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१० अंक घटेर २६२८.८१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०७ अंक घटेको छ।

    आइतबार प्रि ओपन सेसनमा ४७ स्टकको १३१ पटकको कारोबारमा ३ करोड २१ लाख १६ हजार ३१९ रुपैयाँ २० पैसा बराबरको ६० हजार ८०९ कित्ता शेयर खरिदबिक्री भएको छ। जस मध्ये २० स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend