images

२०८३ आश्विन १८ गते

images
images
images

मेरो माइक्रोफाइनान्सका संस्थापक शेयर विक्रिमा राखिँदै

मेरो माइक्रोफाइनान्सका संस्थापक शेयर विक्रिमा राखिँदै

images
images
शुक्रवार, आषाढ ६ २०८२
शुक्रवार, आषाढ ६ २०८२
  • काठमाडौंः मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले ७ जना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ७२ हजार ३७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

    images
    images

    जसमध्ये २ लाख १४ हजार ७०६ कित्ता शेयरको मूल्य प्रतिकित्ता ३२० रुपैयाँ, ३६ हजार ८१० कित्ता शेयरको मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ र २० हजार ८५६ कित्ता शेयरको मूल्य प्रतिकित्ता ३४० रुपैयाँ तोकिएको छ।

    नेपाल राष्ट्र बैंकको नियम अनुसार हाल यस शेयर खरीदका लागि कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्। यसका लागि अबको ३५ दिन भित्र काठमाडौंको सितापाइलास्थित कम्पनीको सम्पर्क कार्यालयमा निवेदन दिनु पर्नेछ।

    images
    images

    साथै उक्त समयावधि भित्र संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा वा सम्पूर्ण शेयर बिक्री नभएमा बाँकी रहेको शेयर सर्वसाधारणमा बिक्री खुला गर्न प्रक्रिया अघि बढाइने कम्पनीले उल्लेख गरेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend