images

२०८३ आश्विन २५ गते

images
images
images

राष्ट्र बैंकले दियो स्वीकृति, IME Digital र Khalti अब एउटै ब्रान्ड

राष्ट्र बैंकले दियो स्वीकृति, IME Digital र Khalti अब एउटै ब्रान्ड

images
images
बिहिवार, आषाढ ५ २०८२
बिहिवार, आषाढ ५ २०८२
  • काठमाडौंः नेपाल राष्ट्र बैंकले डिजिटल वालेट आइएमई पे र खल्ती बीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ। संयुक्त कारोबार पश्चात कम्पनीको नाम आइएमई खल्ती लिमिटेड हुनेछ भने एपको नाम खल्ती नै रहनेछ।

    images
    images

    मर्जर पश्चात् ५० लाख भन्दा बढी प्रयोगकर्ता र उच्च चुक्ता पुँजी सहित खल्ती अब नेपालकै सबल डिजिटल वालेट बन्ने भएको छ।

    तीन महिना सम्म प्रयोगकर्ता समायोजनको प्रक्रिया चल्नेछ। दुवै एप हाललाई सञ्चालनमा रहने जनाइएको छ । आइएमई पे प्रयोगकर्ताहरूको खल्तीमा सजिलै एकीकरण हुनेछन्।

    images
    images

    यो मर्जर डिजिटल भुक्तानीको क्षेत्रको ऐतिहासिक कदम मानिँदैछ, जसले सुविधा, पहुँच र विश्वास तीनवटै क्षेत्रमा नयाँ युगको थालनी गर्ने अपेक्षा कम्पनीहरूले गरेका छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend