images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • नेप्से ओरालो लाग्दा यी ५ कम्पनीको...

नेप्से ओरालो लाग्दा यी ५ कम्पनीको मूल्यमा सबभन्दा ठूलो गिरावट

नेप्से ओरालो लाग्दा यी ५ कम्पनीको मूल्यमा सबभन्दा ठूलो गिरावट

images
images
बिहिवार, आषाढ ५ २०८२
बिहिवार, आषाढ ५ २०८२
  • काठमाडौंः ५ असार, बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २४.७६ अंकले घटेर २,६२९ बिन्दुमा कायम भएको छ ।

    images
    images

    शेयर बजारमा ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ११ अर्ब २३ करोडको कारोबार भएको हो ।

    दोहोरो अंकले घटेको शेयर बजारमा पियोर इनर्जी र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी २ कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images

    राताम्य भएको शेयर बजारमा भुगोल इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका छन् भने कर्पोरेट विकास बैंकका लगानीकर्ताले ६.४४ प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी, सप्तकोशी विकास बैंकका लगानीकर्ताले ५.९० प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend