images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन अपडेटः साढे २...

प्रि ओपन सेसन अपडेटः साढे २ अंक घट्यो नेप्से

प्रि ओपन सेसन अपडेटः साढे २ अंक घट्यो नेप्से

images
images
बिहिवार, आषाढ ५ २०८२
बिहिवार, आषाढ ५ २०८२
  • काठमाडौँः साताको अन्तिम दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक घटेर बन्द भएको छ।

    images
    images

    अघिल्लो कारोबार दिन अर्थात बुधबार १.०७ अंक घटेर २६५३.६८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.७२ अंक घटेर २६५०.९६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंक बढेको छ।

    बिहीबार प्रि ओपन सेसनमा ५० स्टकको १०५ पटकको कारोबारमा ५३ लाख २६ हजार ४०५ रुपैयाँ ७० पैसा बराबरको १२ हजार ३९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend