images

२०८३ आश्विन २६ गते

images
images
images
  • बैंक वित्त
  • कम्बोडियामा लुकेका सहकारी ठग नेपाल ल्याइयो...

कम्बोडियामा लुकेका सहकारी ठग नेपाल ल्याइयो ।

कम्बोडियामा लुकेका सहकारी ठग नेपाल ल्याइयो ।

images
images
बिहिवार, आषाढ ५ २०८२
बिहिवार, आषाढ ५ २०८२
  • काठमाडौँः मितेरी सहकारीको रकम अपचलन गरी फरार ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ ।

    images
    images

    बुधबार  राति १० बजे  भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

    ज्योतिबहादुर भण्डारीले मितेरी सहकारीको तीन करोड ४४ लाख  रकम हिनामिना गरेको आरोप छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend