images

२०८३ आश्विन २७ गते

images
images
images

प्रभु स्टील्सको संस्थापक शेयर खरीदको मौका

प्रभु स्टील्सको संस्थापक शेयर खरीदको मौका

images
images
बुधवार, आषाढ ४ २०८२
बुधवार, आषाढ ४ २०८२
  • काठमाडौं,४ असार । प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ।कम्पनीले १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

    images
    images

    उक्त शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीलाई दिनु पर्ने व्यवस्था भएकाले हाल यस शेयरमा संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्। शेयरको बिक्रीमूल्य प्रतिकित्ता ६२.५ रुपैयाँ तोकिएको छ।

    शेयर खरीदन गर्न इच्छुक संस्थापक शेयरधनीले यही असार ३२ गतेभित्र आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाएर निवेदन दिनु पर्नेछ।

    images
    images

    तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा सर्वसाधराणलाई शेयर बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend