images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • आज ३७ जिल्लामा बाढीको जोखिम, १५...

आज ३७ जिल्लामा बाढीको जोखिम, १५ ठुला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने

आज ३७ जिल्लामा बाढीको जोखिम, १५ ठुला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने

images
images
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • काठमाण्डु– जल तथा मौसम विज्ञान विभागले आज (असार १) आइतबार देशका ३७ जिल्ला र आसपासका क्षेत्रमा बाढी आउने सम्भावना रहेको जनाएको छ ।विभागको बाढी पूर्वानुमान महाशाखाले ३७ जिल्लामा बाढीको चेतावनी र १४ जिल्लामा एल्लो वारेन्ट जारी गरेको हो ।

    images
    images

    आज इलाम, झापा, मोरङ, सनुसरी, धनुषा, धनकुटा, भोजपुर,, उदयपर, सिन्धुली, खोटाङ, काठमाण्डु, ललतिपु,, भक्तपुर, काभ्र,तेह्रथमु, ओखलढुङ्गा, ,मकवानपुर, गुल्मी, पाल्पा, सल्यान, गोरखा, तनहु, स्याङजा, लमजुङ्ग,, कास्की, पर्वत, बाग्लुङ्, म्याग्दी, बैतडी, दाचुर्ला, बझाङ, डोटी, डडेलधुरा, बाँके, बर्दिया कैलाली, कन्चनपुर रआसपासका जिल्ला भई बहन अधिकांश स–साना नदीहरुमा सामान्य वहाव बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।यस्तै आज १५ बढी ठुला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend