images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : नेप्सेमा झिनो...

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

images
images
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • काठमाडौं– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) करिब १ अंक घटेको छ ।सेसनमा नेप्से परिसूचक ०.७७ अंकले घटेर २६५४.६१ को विन्दुमा झरेको छ भने सेन्सेटिभ इण्डेक्स पनि ०.१३ अंकले घटेको छ ।

    images
    images

    सेसन अवधिमा ४९ वटा कम्पनीका ७ हजार ७८१ कित्ता शेयर किनबेच हुँदा ३७ लाख २० हजार २७९ रुपैयाँबराबरको कारोबार भएको छ ।

    कारोबारमा २९ कम्पनीको मूल्य बढ्दा १९ वटा कम्पनीको मूल्य घटेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend