images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • ट्रेड टावरको आईपीओ बाँडफाँड सम्पन्न,यी तीन...

ट्रेड टावरको आईपीओ बाँडफाँड सम्पन्न,यी तीन तरिकाबाट हेर्न सकिन्छ नतिजा

ट्रेड टावरको आईपीओ बाँडफाँड सम्पन्न,यी तीन तरिकाबाट हेर्न सकिन्छ नतिजा

images
images
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड आज सम्पन्न भएको छ। आईपीओ बाँडफाँड काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा सम्पन्न भएको हो। कम्पनीले जेठ १४ गतेदेखि २० गतेसम्म आम सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।यस क्रममा कम्पनीले कुल ३२ लाख ९६ हजार ५ सय ५.१९ कित्ता साधारण सेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो।

    images
    images

    यसरी हेर्न सकिन्छ आईपीओ बाँडफाँडको नतिजा 

     

    images
    images

    -  बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट: https://lscapital.com.np/ipo

    - सीडीएससीको मेरो सेयर पोर्टल: http://meroshare.cdsc.com.np/#/login

    - आईपीओ नतिजा हेर्ने सीडीएससीको आधिकारिक वेबसाइट: http://iporesult.cdsc.com.np

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend