images

२०८३ आश्विन १८ गते

images
images
images

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै

images
images
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • काठमाडौँ । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्ने भएको छ । 

    images
    images

    बैठकमा गत जेठ १५ देखि भएको आन्दोलनको समीक्षा, आगामी आन्दोलनको स्वरूप र तयारीबारे पार्टीको कार्य योजना, भूमिका र धारणा बारेमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार बैठकमा  पार्टीको आन्तरिक संगठन सुदृढीकरणका बारेमा पनि छलफल हुने छ । 

    बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको आवश्यकता र औचित्य तथा राप्रपा नेपालको भूमिकाको बारेमा धारणा राख्ने उनको भनाइ छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend