images

२०८३ आश्विन १६ गते

images
images
images

आज ट्रेड टावरको आईपीओ बाँडफाँड हुँदै

आज ट्रेड टावरको आईपीओ बाँडफाँड हुँदै

images
images
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ ।कुल २१ लाख ७१  हजार १५४ आबेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको यस कम्पनीको आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट हुनेछ । मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथा विधिबाट आईपीओ बाँडफाँड हुने भएको हो ।

    images
    images

    कम्पनीले गत जेठ १४ देखि २० गते सम्म सर्वसाधारणकालागि ३२ लाख ९६ हजार ५०६ कित्ता शेयर जारी गरेको थियो । मागभन्दा बढी आवेदन परीसकेकाले करिव १७ लाख आवेदकको हात खाली हुने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend