images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • आइएमई लाइफ इन्स्योरेन्सका बिमित र अभिकर्तालाई...

आइएमई लाइफ इन्स्योरेन्सका बिमित र अभिकर्तालाई मेडिसिटीमा १० प्रतिशत छुट

आइएमई लाइफ इन्स्योरेन्सका बिमित र अभिकर्तालाई मेडिसिटीमा १० प्रतिशत छुट

images
images
बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं– मेडिसिटी अस्पताल र आईएमई लाइफ इन्स्युरेन्स कम्पनीबीच सहकार्यका लागि सम्झौता भएको छ । सम्झौताअनुसार अब कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले हस्पिटलको उपचार सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।  साथै, हेल्थ चेकअप प्याकेजहरूमा पनि विशेष सहुलियत प्रदान गरिने भएको छ।

    images
    images

    छुट आईएमई लाइफको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाएर बीमितले प्राप्त गर्न सक्नेछन् । यस्तै, अभिकर्ता र कर्मचारीहरूले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र देखाएर छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

    यस सहकार्यलाई व्यावसायिक सम्बन्ध सुदृढ गर्नुका साथै बीमित, अभिकर्ता र कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने प्रयासका रूपमा हेरेको कम्पनीले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend