images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ७.१५ अंकको गिरावट, १२ अर्ब...

नेप्सेमा ७.१५ अंकको गिरावट, १२ अर्ब ५१ करोड माथि कारोबार

नेप्सेमा ७.१५ अंकको गिरावट, १२ अर्ब ५१ करोड माथि कारोबार

images
images
बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं- आज साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ७.१५ अंकले घटेर २६५७.३२ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा कारोबार भएका ३११ कम्पनीको २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५१ करोड माथिको कारोबार भएको छ ।

    images
    images

    यसदिन ङादी ग्रुप पावरको सर्वाधिक १ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ । त्यपछि सानिमा माइ हाइड्रोको ७५ करोड ३८ लाख रुपैयाँ र राधि विद्युत कम्पनीको ५४ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    पियोर इनर्जी कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले  कमाउँदा गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend