images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कतिमा...

स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कतिमा किन्न पाइन्छ ?

स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कतिमा किन्न पाइन्छ ?

images
images
बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ५४ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ५४ हजार ४६४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । 

    images
    images

    जसमध्ये ३३ हजार ९६४ कित्ता सेयर संस्थापक सेयरधनीले र २० हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताले खरीद गर्न पाउने गरि लिलामीमा राखिएको हो । कम्पनीले संस्थापक सेयरधनीले खरीद गर्ने सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकेको छ । तर सर्वसाधारणका लागि बिक्री खुला गरिएको सेयरको कुनै मूल्य तोकिएको छैन ।

    सेयर खरीद गर्न इच्छुक व्यक्तिले अबको ३५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–५ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखित निवेदन दिनु पर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend