images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो...

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से, साढे २ करोडको कारोबार

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से, साढे २ करोडको कारोबार

images
images
बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव ७५ अंकले बढेर २६६५ दशमलव २२ विन्दुमा पुगेको हो । 

    images
    images

    त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव १५ अंकले बढेर ४५६ दशमलव २४ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २८ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्य घटेको छ । 

    आजको प्रि ओपन सेसनमा साढे २ करोड भन्दा माथिको कारोबार भएको छ । आजको उक्त सेसनमा ४२ कम्पनीका ४८ हजार ४४२ कित्ता सेयर ७८ पटक खरिद बिक्री हुँदा २ करोड ५६ लाख ६७ हजार ४२ रुपैयाँ बराबरको कारोबार भएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend