images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • नेप्सेमा १३.६९ अंकको गिरावट, ९ अर्ब...

नेप्सेमा १३.६९ अंकको गिरावट, ९ अर्ब ९० करोडको कारोबार

नेप्सेमा १३.६९ अंकको गिरावट, ९ अर्ब ९० करोडको कारोबार

images
images
बुधवार, जेठ २८ २०८२
बुधवार, जेठ २८ २०८२
  • काठमाडौं- साताको चौथो कारोबार दिन नेप्से परिसूचक १३.६९ अंकले घटेर २६६४.४७ को विन्दुमा कायम भएको छ ।आज नेप्सेमा ३०७ कम्पनीको २ करोड २० लाख ७५ हजार ७६९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९० करोड माथिको सेयर कारोबार भएको छ । 

    images
    images

    यसदिन सबैभनदा धेरै राधि विद्युत कम्पनीको ६१ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि सानिमा माई हाइड्रोपावरको ५९ करोड २७ लाख रुपैयाँ र बुटवल पावर कम्पनीको ५८ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    बुटवल पावर कम्पनी, पियोर इनर्जी, सीनर्जी पावर कम्पनी गरी ३ कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाउँदा रिभर फल्स पावरका लगानीकर्ताले ७.९४ प्रतिशतका दरले कमाएका छन् ।यसदिन सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.८९ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend