images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • टाटाको मनसुन एक्सचेन्ज मेला आजदेखि :...

टाटाको मनसुन एक्सचेन्ज मेला आजदेखि : जुनसुकै ब्राण्डका पुराना गाडी टियागो इभीसँग साट्न सकिने

टाटाको मनसुन एक्सचेन्ज मेला आजदेखि : जुनसुकै ब्राण्डका पुराना गाडी टियागो इभीसँग साट्न सकिने

images
images
अर्थ समाचार
शुक्रवार, आषाढ २१ २०८१
अर्थ समाचार
शुक्रवार, आषाढ २१ २०८१
  • नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले आजदेखि टियागो ईभी मन्सुन एक्सचेन्ज मेला आयोजना गर्दै छ ।

    images
    images

    मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो ईभी साट्न सकिने कम्पनीले जनाएको छ । 

    टाटा मोटर्सको शोरुम थापाथलीलगायत देशैभरिका शोरुममा आजदेखि २३ गतेसम्म एक्सचेन्ज कार्यक्रम आयोजना गर्न लागिएको हो । मेला बिहान ९ बजे देखि राति ९ बजेसम्म चल्नेछ । 

    images
    images

    मेलामा सहभागी भएर ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क २ आर्थिक वर्षको सवारी कर, एक्सेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ सुविधाहरूको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend