images

२०८३ आश्विन २७ गते

images
images
images

आईपीओ निष्कासन गर्दै होटल गरिमा लिमिटेड

आईपीओ निष्कासन गर्दै होटल गरिमा लिमिटेड

images
images
बुधवार, जेठ २८ २०८२
बुधवार, जेठ २८ २०८२
  • काठमाडौं- होटल गरिमा लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।

    images
    images

    यसका लागि होटल गरिमाले एनआइएमबि एस क्यापिटल लिमिटेडसँग रोडम्याप सम्झौता गरेको छ। होटल गरिमाका तर्फबाट प्रबन्ध निर्देशक विनोद पौडेल र एन्आइएमबि एस क्यापिटलका तर्फबाट डेप्यूटी सीईओ सचिन्द्र ढुंगानाले रोडम्यापका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

    सम्झौता अनुसार क्यापिटलले आईपीओ सम्बन्धी विषयमा कर्पारेट सल्लाहकारको भूमिकामा होटल गरिमा लिमिटेडलाई आवश्यक परामर्श र सहायता प्रदान गर्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend