images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • असार १ गते ट्रेड टावर लिमिटेडको...

असार १ गते ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँड हुने

असार १ गते ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँड हुने

images
images
बुधवार, जेठ २८ २०८२
बुधवार, जेठ २८ २०८२
  • काठमाडौं- ट्रेड टावर लिमिटेडको आईपीओ अर्को साताको आइतबार (असार १ गते) बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओ बाँडफाँड हुने मिति तय भएपनि समय भने तय नभएको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।

    images
    images

    यस आईपीओमा मागभन्दा ७.८२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँड हुनेछ । 

    यसमा २१ लाख ६९ हजार ८९१ जनाले कुल २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ३ लाख २९ हजार ६५० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १८ लाख ४० हजार २४१ जनाको भने हात खाली हुनेछ । 

    images
    images

    ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend