images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • रसुवागढीबाट दश वर्षमा १४ हजार ५००...

रसुवागढीबाट दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

रसुवागढीबाट दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

images
images
बुधवार, जेठ २८ २०८२
बुधवार, जेठ २८ २०८२
  • रसुवा । दश वर्षमा रसुवागढीबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात १४ हजार ५००  नाघेको छ ।विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, रसुवागढी क्षेत्रमा ती वाहन थन्किएका छन् । आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठुलो सङ्ख्यामा ती सवारीसाधन थन्किएका हुन् ।   

    images
    images

    रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार दुई हजार ५७०  सवारीसाधनको भन्सार जाँच पास भइसकेको छ । काठमाडौँतर्फ प्रस्थान गरिसकेको छ । 

    चीनबाट सवारीसाधनका अतिरिक्त जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छ । रासस

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend