images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • साताको दोस्रो दिन नेप्से ७०.८१ अंकले...

साताको दोस्रो दिन नेप्से ७०.८१ अंकले बढ्दा २७ अर्ब २४ करोड रुपैयाँ बराबरकाे कीर्तिमानि काराेबार

साताको दोस्रो दिन नेप्से ७०.८१ अंकले बढ्दा २७ अर्ब २४ करोड रुपैयाँ बराबरकाे कीर्तिमानि काराेबार

images
images
अर्थ समाचार
सोमवार, श्रावण २८ २०८१
अर्थ समाचार
सोमवार, श्रावण २८ २०८१
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कारोबार ‘रेकर्ड’ ब्रेक गरेको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा २७ अर्ब २४ करोड २० लाख बढीको सेयर खरिद बिक्री भएको छ । 

    images
    images

    कारोबारसँगै सेयर बजार पनि ७०.८१ अंकले बढेको छ । आजको कारोबारपश्चात समग्र बजार मापक परिसूचक २९३१.६५ मा कायम छ ।

    आइतबार ९४.५३ अंकले बजार बढ्दा २५ अर्ब ७७ करोडको सेयर खरिद बिक्री भएको थियो ।  

    images
    images

    यसदिनको कारोबारमा १७१ कम्पनीको सेयर मूल्य बढ्दा ६८ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन सात वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

    बजार बढ्दा उपसूचकतर्फ इन्भेष्टमेन्ट समूह ०.१९ प्रतिशत, म्यानिफ्यक्चरिङ एन्ड प्रोसेसिङ समूह १.१९ प्रतिशतले घटेको छ । बाँकी ११ वटा समूहको परिसूचक बढेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend