images

२०८३ आश्विन २१ गते

images
images
images

कुरिलोको भाउ घट्यो,प्रतिकिलो कति ?

कुरिलोको भाउ घट्यो,प्रतिकिलो कति ?

images
images
मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • काठमाडौं । स्थानीय बजारमा कुरिलोको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समतिको तथ्यांकले मंगलबार कुरिलोको भाउ घटेको देखाएको हो ।

    images
    images

    आज मंगलबार कुरिलोको भाउ किलोमा २८ रुपैयाँ घटेको छ । कालीमाटी बजारमा हिजो सोमबार कुरलिो थोकमा प्रतिकिलो अधकितम ३ सय ५० देखि औसत २ सय ९५ रुपैयाँमा किनबेच भएको थियो ।

    आज मंगलबार कुरलिोको मूल्य थोकमा कलिोको अधकितम ३ सयदेखि औसत २ सय ६७ रुपैयाँ कायम छ ।कुरिलोमा बढी मात्रामा भिटामिन र प्रोटिन पाइन्छ । औषधीय गुणले भरिपूर्ण कुरिलो महँगो मूल्यमा किनबेच हुने गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend