images

२०८३ आश्विन २० गते

images
images
images

गाजरको भाउ बढ्यो,प्रतिकिलो कति?

गाजरको भाउ बढ्यो,प्रतिकिलो कति?

images
images
सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • काठमाडौं । बजारमा गाजरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार गाजरको भाउ बढेको देखाएको हो ।

    images
    images

    सोमबार लोकल गाजर प्रतिकिलो ६० रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य आइतबारको तुलनामा ९ रुपैयाँ बढी हो । आइतबार गाजर प्रतिकिलो ५१ रुपैयाँमा किनबेच भएको थियो ।

    जेठको पहिलो सातादेखि गाजरको भाउ क्रमिक रूपमा बढ्न थालेको देखिन्छ ।  ९ जेठमा  प्रतिकिलो न्यूनतम २० रुपैयाँ र अधिकतम ३० रुपैयाँमा कारोबार भएको गाजर  ११ जेठमा प्रतिकिलो न्यूनतम ४० देखि अधिकतम ५० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend