images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • ८ औँ दिन पनि पियोर इनर्जीको...

८ औँ दिन पनि पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट

८ औँ दिन पनि पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट

images
images
सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • सोमबारको सेयर कारोबार जारी रहँदा पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दोस्रो बजारमा कारोबार खुले पछिको ८ औँ कारोबार दिन पनि यो कम्पनीमा सकारात्मक सर्किट लागेको हो । 

    images
    images

    आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ५६ रुपैयाँ ३० पैसाले बढेर ६१९ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । कुनै पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएमा त्यसमा सकारात्मक सर्किट लागेर कारोबार बन्द हुन्छ भने १० प्रतिशत घटेमा नकारात्मक सर्किटका साथ कारोबार बन्द हुन्छ । 

    यो अवधिमा समग्र सेयर बजार १२ दशमलव ०१ अंकले बढेर २६४१ दशमलव ९१ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा १ अर्ब ४४ करोड माथिको कारोबार भएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend