images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो...

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से परिसूचक

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से परिसूचक

images
images
आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार प्रि ‌ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। परिसूचक १.६९ अंकले घटेर २६३९.२६ विन्दुमा पुगेको छ।

    images
    images

    यो समयमा ३७ स्क्रिप्सको २७ हजार ६०४ कित्ता सेयर २ करोड ३ लाख ७२ हजार १४८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १४ वटा स्टक्सको मूल्य बढ्दा २३ वटाको घट्यो। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend